जाडो समयमा यस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी छ

काठमाडौँ । जाडो समयमा न्यानोपनका लागि विभिन्न कार्यहरु गरिने गर्छन् । आगो ताप्ने, हिटर बाल्ने । तर, कहिलेकाँही आफ्नै लापरवाहीले गर्दा ज्यानै जाने घटनाहरु पनि देखिएका छन् ।