एक अभिभावक भन्ने गर्छन्, ‘मेरा छोराछोरी खुलेर रमाउँदैनन् । घरमा पाहुना आयो भने पनि बोल्दैन । साथीभाईसँग खेल्न जाँदैन । कोठामा एक्लै बसिरहन्छ ।’ यो उनको मात्र होइन, धेरै अभिभावकको साझा गुनासो हो । उनीहरु भनिरहेका हुन्छन्, ‘मेरा छोराछोरी परिवारमा घुलमिल हुँदैनन् । एकान्तमा वस्न रुचाउँछन् ।’ विगतमा यस्तो थिएन । छोराछोरीहरु आ-आफ्ना जिम्मेवारीको काम […]