काठमाडौं – नेपाल बैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको धरौटी २ कराेड रुपैयाँ राख्दा उपयुक्त हुने बताएको छ ।
सरकारले धरौटी रकम ६ लाख पुर्याउने तयारी गरेको खबर सार्वजनिक भएपछि विरोध गरिरहेको संघले १ करोड रुपैयाँ नगद र बैंक ग्यारेन्टी १ रुपैयाँ राख्दा हुने प्रस्ताव गरेको हो । संघको बैठ...