प्रधानमन्त्रीको चासो मूल्यवृद्धि, अर्थमन्त्रीको ब्याजदर नियन्त्रण

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले आइतबार उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् भने अर्तमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न अध्ययन गर्न समिति गठन गरेका छन् । प्रधानमन्त्री देउवाले निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटेर मूल्यवृद्धिबारे चासो राखेका छन् । चाडबाडको मुखमा मूल्यवृद्धि धेरै भएका कारण प्रधानमन्त्री उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना […]

सम्बन्धित सामग्री

विकास ऋणपत्रको ब्याजदर नियन्त्रण गर्दै राष्ट्र बैंक

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूले बढी ब्याजदर माग गरेपछि नेपाल राष्ट्र बैंकले तोकिएको दरभन्दा बढीमा ऋणपत्र विक्री गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि बोलकबोल गरेको थियो । ऋणपत्रका लागि राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर तोके पनि बैंकहरूले त्यसभन्दा बढीमा बोलकबोल गरेपछि कम ब्याजदरको आवेदकलाई मात्र विक्री गरेको हो ।  बैंकहरूले २४ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन गरेका थिए । तर, राष्ट्र बैंकले ‘कट अफ रेट’भन्दा बढीमा विक्री नगर्दा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र बाँडफाँट भएको छ ।  यसअघि भदौ १ गते पनि केन्द्रीय बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा बैंकहरुले उच्च ब्याजदर बोलकबोल गरेपछि केन्द्रीय बैंकले त्यसको बाँडफाँट रद्द गरेको थियो । बैंकहरूले भदौको लागि निक्षेपको ब्याजदर बढाएपछि सरकारी ऋणपत्रको पनि ब्याजदर बढाउन खोजेका थिए । त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले बढी ब्याजदरमा ऋणपत्र विक्री नगरेको राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका एक अधिकारीले बताए ।  केन्द्रीय बैंकले चालू आर्थिक वर्षको शुरूमा साउन १९ गते र साउन २९ गते १०/१० अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल गरेको थियो । साउन १९ गते जारी भएको ६ वर्षे ऋणपत्रमा ६ दशमलव ५ प्रतिशत ब्याजदर कायम गर्दा ४ अर्ब १६ करोडको मात्र ऋणपत्र बाँडफाँट भएको थियो । यस्तै साउन २९ गते निष्कासन भएको विकास ऋणपत्रमा ७ प्रतिशत ब्याजदर कायम गर्दा ६ खर्ब ९० अर्बको मात्र विक्री भएको थियो ।  गत आर्थिक वर्षमा सरकारले १० दशमलव ९३ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्दा औसत ब्याजदर ८ दशमलव ६४ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्षमा भने ऋणपत्रको औसत ब्याजदर ६ दशमलव ८८ प्रतिशत मात्र छ । यसैगरी गत वर्ष १२ प्रतिशत नाघेको ट्रेजरीको ब्याजदर चालू आर्थिक वर्षमा ६ प्रतिशत हाराहारीमा रहेको छ । बैंकहरूमा तरलता अवस्था सहज भए पनि ऋण लगानी नगर्दा ब्याजदर घटिरहेको छ ।

ब्याजदर नियन्त्रण गर्न परिसंघको माग

नेपाल उद्योग परिसंघले एक पटकका लागि कर्जामा पुनर्संरचना, पुनर्तालिकीरण र पुनर्कर्जाको सुविधा दिन माग गरेको छ।...

ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौँ : श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बैङ्कहरूले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् । उद्योग वाणिज्य सङ्घ काठमाडौँको आयोजनामा बैङ्क तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैङ्कलाई उद्योगको चाबी बुझाउने बताए । तरलता सङ्कटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत […]

बैंकको ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौं : श्रेष्ठ

११ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् । उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैंकलाई उद्योगको चाबी बुझाउने बताए । तरलता संकटलाई देखाएर पहिल्यै लिएको […]

प्रधानमन्त्रीको चासो मूल्यवृद्धि नियन्त्रण, अर्थमन्त्रीको ब्याजदर

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योगी–व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् भने अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न अध्ययन गर्न समिति गठन गरेका छन् ।प्रधानमन्त्री देउवाले निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटेर मूल्यवृद्धिबारे चासो राखेका छन् । चाडबाडको मुखमा मूल्यवृद्धि धेरै भएका कारण प्रधानमन्त्रीले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ […]

ब्याजदर नियन्त्रणमा अर्थमन्त्री सक्रिय

अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न प्रयास थालेका छन् । मन्त्री शर्माले ब्याजदरका विषयमा अध्ययन गर्न भन्दै उच्चस्तरीय समिति बनाएका छन्। अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखसमेत रहेका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा बनाइएको अध्ययन समितिले ब्याजदर मात्र नभई केही समयअघि नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शनका विषयमा पनि अध्ययन गर्ने र सोही समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने अर्थमन्त्री शर्माको तयारी छ ।समितिमा प्रधानमन्त्री तथा मन्

अर्थमन्त्री शर्माले भने– ‘बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल चलिरहेको छ’

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रणका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका अर्थमन्त्रीलाई व्यवसायीहरुले ब्याजदरको विषयमा प्रश्न गरेपछि उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अन

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको […]

अर्थमन्त्रीले भने 'बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ'

अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने , ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ उनले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए ।त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए  । ‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने  ।उनले ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिए  ।