जनकपुरधाम उपमहानगरमा कांग्रेसका बागी उम्मेदवारकाे अग्रता

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।  ९ सय ८० मतको गणना हुँदा ३ सय २९ मत ल्याएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले ४८ मत मात्र ल्याई पांचाै स्थानमा छन् ।  नेकपा एमालेका शिवशंकर साह हिरा १ सय २५ ...

सम्बन्धित सामग्री

सर्लाही-४ मा कांग्रेसका बागी उम्मेदवार अमरेश सिंहको अग्रता

जनकपुरधाम- सर्लाही प्रतिनिधिसभा क्षेत्र नं. ५ मा डा.अमरेशकुमार सिंहले झिनो मतको अग्रता कायम गरेका छन्। कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट लडेका सिंहले २ हजार २५९ मत ल्याएका छन्। यसैगरी, पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले २ हजार २५४ मत ल्याएका छन्। यस्तै, स्वतन्त्रबाट उम्मेदवारी दिएकी मधुमाला कुमारी यादवले १ हजार ६३३ मत ल्याएकी छन्। हाल […]

कांग्रेसले धोका दियो : बागी उम्मेदवार हरिशंकर साह

जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र ३ (ख) को प्रदेशसभातर्फ सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी हरिशंकर साहले सत्ता गठबन्धनका कारण आफूलाई निर्वाचनमा उठ्न वञ्चित गरेको आरोप लगाउँदै गठबन्धनको निर्देशन नमान्ने बताएका छन्।जनकपुरधाममा शुक्रबार पत्रकार सम्मेलन गरी उनले कांग्रेससँगको ४ दशकभन्दा लामो साइनो जोखिममा राखेर आफ्नो उम्मेदवारी कायमै राख्ने निर्णय गरेको बताए। उनले भने, ‘म अब ब्याक हुन्नँ, मेरो जित सुनिश्चित छ।’ उनले आफ्नो उम्मेदवारी अब

जनकपुरमा सधैँ बागी हावी

०४९ मा कांग्रेसका बागी वृशेषचन्द्र, ०५४ मा बजरंग र ०७९ मा मनोजकुमार मेयरमा विजयी, ०७४ मा भने राजपाका लालकिशोर विजयी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् ।...

जनकपुरधाममा बागी उम्मेदवार पहिलो, गठबन्धन पाँचौ स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ। १३ वटा वडाको मतगणना सम्पन्न भइसक्दा समेत गठबन्धनका उम्मेदवार अगाडि आउन सकेका छैनन्। उनी अहिले १ हजार ८३८ मत सहित पाँचौ स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका निवर्तमा मेयर लालकिशोर साह कुनै वडामा राम्रो मत पाउन सकेका छैनन्। जबकी कांग्रेसका बागी उम्मेदवार […]

कांग्रेसको बागी उम्मेदवार मनोजको अग्रता कायमै

जनकपुरधाम –  जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता पाँचौ दिन पनि कायमै छ। २५ वटा वडामध्ये ८ वटा वडाको गणना हुँदा स्वतन्त्र उम्मेदवार मनोज ४ हजार ४६६ मत सहित पहिलो स्थानमा कायम छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिरा ३ हजार २३ मत सहित दोस्रो स्थानमा उक्लेका छन्। तेस्रो स्थानमा […]

जनकपुरमा गठबन्धनको 'छाता' भन्दा घण्टाघर र आँपलाई बढी मत, मनोजको अग्रता कायमै

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ३ हजार ५१० मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई एमालेका शिवशंकर साह ‘हिरा’ले १ हजार ५११ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार ५…

जनकपुरधाममा बागी उम्मेदवारको अग्रता कायमै, गठबन्धन चौथो स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । ताजा मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् यता नेकपा एमालेका शिवशंकर साह हिरा ६३८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार […]

कांग्रेसका बागी उम्मेदवार मनोजले गरे मतदान

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहले मतदान गरेका छन्। नेपाली कांग्रेसबाट बागी भएर उम्मेदवारी दिएका मनोजले जनकपुरधाम १५ रामपुरस्थित मतदान स्थलमा पुगेर मतदान गरेका हुन्।