यी कर्मचारीले गरे दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन्। संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।…

सम्बन्धित सामग्री

डीडीसी सुधार अध्ययन प्रतिवेदन कर्मचारीले लुकाएको कृषिमन्त्रीको गुनासो

२४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी ) सुधार गर्न गठन गरेको समितिले अध्ययन प्रतिवेदन लुकाएको बताएका छन् । कृषि पत्रकारहरुको संस्था (अनाज) सँगको भेटमा मन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । दुग्ध विकास संस्थानको गुणस्तर र बजारीकरण, प्रशासनिक र आर्थिक समस्याहरु केलाएर प्रतिवेदन दिन भने […]

डीडीसीका महाप्रबन्धक तथा उपमहाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक

भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।कर्मचारीहरुले डीडीसीको प्रवेशद्वारमै धर्ना दिएर मंगलबारदेखि आन्दोलन थालेका हुन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको

दूधको तर मारेर करोडौं घोटाला

काठमाडौं ।  दुग्ध विकास संस्थान (डीडीसी)का अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन्। संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा ...

दूधको तर मारेर करोडौं घोटाला

काठमाडौं : दुग्ध विकास संस्थान (डीडीसी)का अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन्। संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट

डिडिसीमा कर्मचारीले गरेको घोटालामध्ये ८७ लाख उठ्यो - Naya Patrika

सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)का कर्मचारीले घोटाला गरेको अढाई करोड रुपैयाँमध्ये ८७ लाख रुपैयाँ उठेको छ । सञ्चालक समितिले विभिन्न शीर्षकमा कर्मचारीले लिएको पेस्कीबापतको रकम नतिरी संस्थानलाई नोक्सान पुर्‍याउन...पूरा पढ्नुहोस् »

डिडिसी घोटाला प्रकरण: अढाई करोडमध्ये कर्मचारीद्वारा ६० लाख फिर्ता - Naya Patrika

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले पछिल्लो तीन वर्षमा घोटाला गरेको २ करोड ४९ लाख रुपैयाँमध्ये ६० लाख रुपैयाँ फिर्ता गरेका छन् । सञ्चालक समितिले आर्थिक हिनामिना गरेको...पूरा पढ्नुहोस् »