नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

काठमाडौं । नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सव नेपाल भारत–साहित्य महोत्सवले आयोजना गरेको थियो । महोत्सवअन्तर्गत पहिलो दिन विभिन्न सर्जकलाई सम्मानित गरियो । कार्यक्रममा बहुभाषिक कवि गोष्ठी समेत आयोजना गरिएको थियो । महोत्सवमा कवि बैरागी काइँला, प्रा. डा. वासुदेव त्रिपाठी, घनश्याम राजकर्णिकार, मोदनाथ प्रश्रित, डा. रामदयाल राकेश, गणेश रसिक, डा....

सम्बन्धित सामग्री

इलाम साहित्य महोत्सव सम्पन्न

‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न, दशबुँदे घोषणापत्र सार्वजनिक

काठमाण्डाै - दश बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।  विराटनगर महानगरपालिका र भारतको मेरठमा रहेकाे क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतवार हिजाे औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक/अर्को देशमा प्रवर्द्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ।  त्यस्तै महाभारत कालीन राजा विराटको दरबारला...

रामेछापको उमाकुण्डमा दुई दिने बालकला र साहित्य महोत्सव

प्रिति : रामेछापको उमाकुण्ड गाउँपालिकास्थित बम्तीभण्डार र प्रितिमा दुई दिने बाल कला तथा साहित्य महोत्सव सम्पन्न भएको छ। पहिलो दिन बाम्तीस्थित सिद्धेश्वर माविमा भएको महोत्सवमा विभिन्न किताबहरु विमोचन भएको थियो। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा आयोजित महोत्सवमा बालबालिकाका साहित्यका विषयमा छलफल चलेको थियो। त्यसैगरी बालबालिका कविता, कथा, चित्र, निबन्धका…

सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सकियो

काठमाडौं । सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । वैशाख १६ देखि १८ गतेसम्म चलेको महोत्सवमा नेपाल तथा भारतका विभिन्न प्रान्तमा आएका तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको महोत्सवको पहिलो दिन नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गरिएको थियो । […]

अक्षरा बाल साहित्य महोत्सव सम्पन्न

काठमाडौँ – विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सोमबार ‘अक्षरा बाल साहित्य महोत्वस’ आयोजना गरियो। काठमाडौँको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयद्वारा आयोजित सो महोत्सवमा विविध साहित्यिक रचना प्रस्तुत गरिएको थियो। महोत्सवमा पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा बाबुराम भट्टराई, साहित्यकार अमर न्यौपानेलगायत लेखक तथा साहित्यकारको उपस्थिति थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाले लेखकसमक्ष शिक्षा र […]

हेटौँडा साहित्यिक महोत्सव सम्पन्न

मकवानपुरका महिला साहित्यकारको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको दुई दिने हेटौँडा बृहत् साहित्य महोत्सव सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई आमन्त्रण गरी महोत्सवको आयोजना गरेको हो । महोत्सवको पहिलो दिन ‘साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो । ध्रुव अधिकारीका अनुसार उक्त कार्यक्रममा साहित्यकार भूपाल राई र समीक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए भने सहजकर्ताको काम ठाकुर बेलबासेले गरेका थिए । सबै वक्ताहरुले

साकेला साहित्य महोत्सव सम्पन्न

उधौली साकेलाको अवसरमा आयोजित ‘साकेला साहित्य महोत्सव’ सम्पन्न भएको छ । दुईदिने महोत्सवमा कवि भूपाल राईले

बाल साहित्य महोत्सव सम्पन्न

दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ। उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो।