नेता नेपालले भने, 'हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि जति पनि स्पष्टिकरण सोधिएका छन्, उनीहरुलाई आम माफी दिइन्छ, एम्नेस्टीएज एम्नेस्टी, अनि हामी गद्गद्भयौँ, महाराजाधिराजोवाच, हामी गद्गद् भयौँ, वाह् वा...