आत्मकथा ‘नदेखिएको घाउ’ लोकार्पण

पोखरा – दुुर्गा न्यौपानेले लेखेको आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ। आत्मकथाको शनिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे। सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताए। ‘आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुन्छ’, उनले भने। न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुुभवलाई कृतिमा समेटेको बताइन्। समिक्षक प्राध्यापक […]

सम्बन्धित सामग्री

शिक्षाविद् गौतमको आत्मकथा लोकार्पण

शिक्षाविद् रमेशप्रसाद गौतमको आत्मकथा ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । ९५ शीर्षकमा विभाजित सो पुस्तकमा लेखकले परोपकार मावि, पद्मोदय मावि, दरबार हाई स्कुल, महेन्द्ररत्न क्याम्पस, काठमाडौं शिक्षा क्याम्पसलगायतका...

‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’को शनिबार एक कार्यक्रमबीच लोकार्पण गरियो । तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन् । ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’मा बुढाथोकीको बंशावली समेत समेटिएको छ । बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयालले सम्पादन गरेका हुन्।पुस्तक लोकार्पण […] The post ‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्मकथा लोकार्पण

काठमाडौं, असोज ९ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक ः पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ नामको आत्मकथा लोकार्पण गरेका हुन् । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर […]

पोखरेलको ‘जीवनका अनुभूति’ लोकार्पण

साहित्यिक पत्रकार संघले सर्जक बिना पोखरेलको आत्मकथा ‘जीवनका अनुभूति’ दोस्रो संस्करणको थाहा पुस्तकालय,मीनभवन, काठमाडौंमा लोकार्पण गरेको छ।...

पूर्वप्रधानमन्त्री थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक भएको छ। पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री भएका थापाको राजनीतिक दस्तावेज समेटिएको आत्मकथाको दरबारमार्गमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो।  विमोचन कार्यक्रममा प्रधानमन्त्री...

तुलसी कुमार गुरुङको आत्मकथा ‘तुलसी’ लोकार्पण

काठमाडौं । तुलसी कुमार गुरुङद्वारा लिखित आत्मकथा ‘तुलसी’ को काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । गुरुङद्वारा लिखित ‘तुलसी’मा उहाँको जीवन यात्रा वर्णन छ । कास्कीको वार्चोकमा जन्मिनु भएका गुरुङ लामो समय ब्रिटीस गोर्खा सैनिकमा आवद्ध रहनु भएको थियो । यो सँगै खेल क्षेत्रलाई पनि अघि बढाउनु भएका गुरुङ तेक्वान्दोका ८ डान हुनुहुन्छ । […]

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

काठमाडौँ– वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । पुस्तकबारे भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले […]

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

काठमाडौं । वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । पुस्तक’bout बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको […] The post सत्यमोहन जोशीको आत्मकथा लोकार्पण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण (तस्बिरहरु)

काठमाडौं, ४ चैत : वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो […]

संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

४ चैत, काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा लोकार्पण गरिएको छ । शुक्रबार पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी १०२ वर्षीय जोशीको आत्मकथा पुस्तक लोकार्पण गरिएको हो । जोशीलाई आत्मकथा लेखनमा लेखक तथा पत्रकार गिरिश गिरीले सहयोग गरेका हुन् । गिरीले शताब्दी पुरुष जोशीलाई पुस्तक हस्तान्तरण गर्दै पुस्तकको लोकार्पण गरिएको थियो । […]