सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

काठमाडौं । वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । पुस्तक’bout बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको […] The post सत्यमोहन जोशीको आत्मकथा लोकार्पण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

त्यो सत्यमोहन जोशी भन्ने को रहेछ!

सत्यमोहन जोशीको आत्मकथा नेपाली कांग्रेसले जितेर भर्खर सरकार बनाएको थियो। एकदिन अनौठो खबर आइपुग्यो- ‘पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी नियुक्त’। त्यतिबेला यो नयाँ अड्डा खुलेको थियो। कतिसम्म नयाँ भने, त्यो २०१६ सालभन्दा पहिले संस्कृति भन्ने शब्द नै प्रचलनमा थिएन। निकै पछिसम्म धेरै मानिसले संस्कृतिको अर्थ बुझ्दैन थिए। मलाई चाहिँ सबैभन्दा ठूलो जिज्ञासा, यो…