संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

४ चैत, काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा लोकार्पण गरिएको छ । शुक्रबार पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी १०२ वर्षीय जोशीको आत्मकथा पुस्तक लोकार्पण गरिएको हो । जोशीलाई आत्मकथा लेखनमा लेखक तथा पत्रकार गिरिश गिरीले सहयोग गरेका हुन् । गिरीले शताब्दी पुरुष जोशीलाई पुस्तक हस्तान्तरण गर्दै पुस्तकको लोकार्पण गरिएको थियो । […]