काठमाडौँ : सरकारले स्वास्थ्य मन्त्रालय पठाइएका प्रशासन समहुका सचिव केदार बहादुर अधिकारीलाई फिर्ता नलिने भएपछि पूर्व स्वास्थ्य सचिव पुष्पा चौधरीले पनि स्वास्थ्य मन्त्रालय जान नछोड्ने बताएकी छिन्।
सरकारले स्वास्थ्यमा प्रशासन समूहकै सचिवले निरन्तरता पाउने बताएपछि पनि चौधरीले आफू स्वास्थ्य मन्त्रालय हाजिर गर्न जान नछोड्ने बताइन्। भनिन्, 'मलाई सर्वोच्च अदालतले