ईपीएल टोली ललितपुरले खेलाडी छान्न कलेजस्तरीय क्रिकेट गर्दै

२४ चैत, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)  को फ्रेन्चाइज टिम ललितपुर प्याट्रियोट्सले ट्यालेन्ट हन्टमार्फत अनुबन्ध गर्नुपर्ने युवा खेलाडी पहिचानका लागि अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आउने शनिबारदेखि एक सातासम्म मूलपानी (तल्लो) मैदानमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ८ कलेजका टिम सहभागी छन् । ललितपुर प्याट्रियोट्सका सीईओ निरज कोइरालाका अनुसार […]

सम्बन्धित सामग्री

ईपीएल क्रिकेट : फाइनलका लागि आज चितवन र पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

ईपीएल क्रिकेट-काठमाडौँ पराजित, विराटनगरकाे पहिलो जित

काठमाडौँ – एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा काठमाडौँ किङ्स इलेभेनलाई हराएर विराटनगर वारियर्सले पहिलो जित हात पारेको छ। कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले ७ रनको रोमान्चक जित हात पारेको हो। वर्षाले प्रभावित खेललाई ८ ओभरमा छोट्याइएको थियो। विराटनगरले निर्धारित ओभरमा एक सय ४ रन जोडेको थियो। काठमाडौँले निर्धारित ८ ओभरमा ३ […]

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ईपीएल क्रिकेट : काठमाण्डाै र पाेखराबीचकाे खेल स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डाै किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण हिजो साेमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाण्डाै र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

७ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् । ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने […]

बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

काठमाण्डाै – बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको जनाएको छ । भैरहवाले यसअघि श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ । तमिम इकवाल भैरहवाका लागि तेस्रो विदेशी खेलाडी बनेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक ...

मलेसियन खेलाडी भिरनदीपले चितवनबाट ईपीएल खेल्ने

१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]

इंग्ल्याण्डका एलेक्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

९ भदाै, काठमाडौं । इंग्लिस क्रिकेटर एलेक्स ब्लेकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट साविक विजेता ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने भएका छन् । ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै एलेक्सले ईपीएल जनाएको छ । देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्टबाट काउन्टी क्रिकेट खेल्ने गर्छन् । उनले ओभल इन्भिन्सिबल्सबाट दी हन्ड्रेड क्रिकेट खेलेका थिए । ईपीएलमा […]

चन्डिमलले ईपीएल खेल्ने

काठमाडौं । श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चन्डिमलले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्नेछन् । भैरहवाले सामाजिक सञ्जालमार्फत चन्डिमल ईपीएल खेल्न लागेको जनाएको छ । भैरहवाले सिधै नाम नतोके पनि टी–२० विश्वकप च्याम्पियन र श्रीलंका सर्वाधिक कम उमेरमा टी–२० कप्तानी गर्ने […] The post चन्डिमलले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

श्रीलंकाका क्रिकेटर दिनेश चन्डिमलले ईपीएल खेल्ने

२७ साउन, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले शरद भेषावकरको कप्तानीमा रहेको टिम भैरहवा ग्ल्याडिएटर्सबाट ईपीएल खेल्न लागेका हुन् । ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । भैरहवाले चन्डिमललाई आधिकारिक रुपमा अनुबन्ध गर्न बाँकी […]