श्रमिकको भरमा गौतम बुद्ध विमानस्थलको उडान, दैनिक अन्तर्राष्ट्रिय उडान यही सातादेखि
गौतम बुद्ध विमानस्थलबाट कुवेतमा सातामा तीन उडान गरिरहेको जजिराले आगामी भदौ ३१ गतेदेखि दैनिक उडान गर्ने विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ। अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्ब
काठमाण्डाै - हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो।श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिए...
भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन गर्ने धेरै सम्भावना बढेको छ । जेठ २ गतेदेखि भैरहवाबाट कुवेत सीधा उडान सुरु गरेको जजिरा एयरवेजले एउटै मात्र अन्तर्राष्ट्रिय उडान भएका कारण दोस्रो सातासम्मै आशा गरेभन्दा बढी यात्रु पाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमानसेवा कम्पनी हो […]
भैरहवा, चैत १८ गते। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ। 'क्यालिब्रेसन' उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ। फागुन पहिलो साता भएको ‘क्यालिब्रेसन' उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउने बताइएको छ।बौद्
काठमाण्डौ – भर्खरै निर्माण सम्पन्न भइ व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वायु सेना कम्पनी सम्पर्कमा आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलबाट चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय उडान गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएसँगै अहिले पाँच कम्पनी सम्पर्कमा आएका हुन् । कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायु सेवा निगम, कतार एअरवेज, थाइल्यान्डको थाई स्माइल वायु सेवा कम्...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ वर्षदेखि व्यावसायिक उडान भर्ने पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन् । उनले भर्खरै निर्माण सम्पन्न भएको भैरहवा विमानस्थलबाट वैशाखदेखि व्यावसायिकरूपमै अन्तर्राष्ट्रिय उडान भर्ने बताए ।विमानस्थलको निरीक्षण गर्न भैरहवा पुगेका मन्त्री आलेले पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा भने, ‘हामी यस विमानस्थलबाट चाँडै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा छौँ । सम्भवतः त्यो वैशाख १ गतेदेखि सुरु हुन्छ ।’उनले भैरहवा अ
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिति) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन् । उनले अबको एक महिनामा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए । महानिर्देशक क्