काठमाडौँ–पाँच वर्ष अगाडि स्थानीय तहको निर्वाचन चरणवद्ध गराउँदा निर्वाचन खर्च बढेको भन्दै निर्वाचन आयोगको आलोचना भइरहँदा यस पटक अझ बढ्ने भएको छ। ०७४ सालमा तीन चरणमा गरी सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा यस पटकको निर्वाचन खर्चिलो हुने देखिएको छ। आयोगले यस निर्वाचनमा ०७४ सालमा सम्पन्नभन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरेको छ। २०७९ साल […]