प्रथम सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधि सानीभेरी–३, का अर्जुन बस्नेतले हात पारेका छन्। तीन घण्टा १६ मिनेटमा २३ किलोमिटर दूरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।
१७ चैत, काठमाडौं । विजय रावत र पुष्पा भण्डारीले शनिबार भएको तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन् । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् । विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३ औं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट […]
विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका ह...
काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]
विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनमा खडकले निर्धाति दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि...
जुम्ला- तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाकै धावकहरुले जितेका छन् । म्याराथनको ४९ किलोमिटर दुरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुष तर्फ जुम्लाकै धावक दुर्गबहादुर बुढा प्रथम भएका छन् भने महिलातर्फ जुम्लाकै धाविका शारदा भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा ४९ किलोमिटर दुरी पार गर्दै प्रथम भएकी हुन् ।पुरुषतर्फ द्धित्तिय हुनेमा […]
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका कृष्णबहादुर बस्नेतले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै कृष्ण विजेता बनेका हुन् । सेनाकी खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भएका छन् । खड्कले २ घन्टा २२ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । […]
हेटौंडा : चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन्। शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित दुरि एक घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै उनले उपाधि चुमेका हुन्। उपाधिसँगै राईले नगद ५० हजार जितेका छन्।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइँको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा दोस्रो र तेश्रो स्थानमा सेनाका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई घण्टा २९ सेकेण्ड र दुई घण्टा १ मिनेट ४०