खुल्ला म्याराथनमा जुम्लाका कुँवर र हाफ महिला म्याराथनमा ताप्लेजुङकी समपाल्मुले जिते उपाधि

ताप्लेजुङमा सञ्चालन भएको खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन्। महिला हाफ म्याराथनको उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितिन्।...