पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल

दमौलि, ७ पुस । पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीरः कृष्ण न्यौपाने÷ रासस

सम्बन्धित सामग्री

माछापुच्छ्रे हिमाल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ घलेलबाट मङ्गलबार देखिएको माछापुच्छ्रे हिमाल ।

माछापुच्छ्रे हिमाल

पोखरा महानगरपालिका १४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल।

माछापुच्छ्रे हिमाल

पोखरा महानगरपालिका १४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल।

तस्वीर : मनमोहक माछापुच्छ्रे हिमाल

कास्कीको माछापुच्छ्रे गाउँपालिका - १ खुमाईडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ । यो हिमालको उचाइ ६ हजार ९९३ मीटर रहेको छ । यो शिखरको दृष्यावलोकन गर्न विश्वभरीका मानिसहरु आउने गर्दछन् । तस्वीर : रासस

खुलेको माछापुच्छ्रे हिमाल

कास्की, ६ कात्तिक : पोखरा महानगरपालिका–१९ तल्लाकोटबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर : कृष्ण दवाडी/रासस

अर्जेवाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमाल

बागलुङ, २ पुस: बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमाल ।-तस्वीर : रामबहादुर थापा-रासस

माछापुच्छ्रे हिमाल

पोखरा,१४ कात्तिक: कास्कीको अन्नपूर्ण गाँउपालिकाको नागडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल ।-तस्वीर : राधिका कँडेल -रासस

माछापुच्छ्रे

कास्कीको अन्नपूर्ण गाँउपालिकाको नागडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल /रासस

तस्वीर : फेवाताल क्षेत्रबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखराको पर्यटकीयस्थल फेवाताल परिसरबाट आइतवार देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : रासस

तस्वीर : पानी परे लगत्तै खुलेको माछापुच्छ्रे हिमाल

पोखराको अमरसिंह चोकबाट बुधवार पानी परे लगत्तै देखिएको माछापुच्छ्रे हिमाल । यो हिमालको उचाई ६ हजार ९९८ मिटर रहेको छ ।विश्वका सुन्दर हिमालमा नेपालको माछापुच्छ्रे र आमादब्लम पर्छ । आमादब्लममा आरोहण हुन्छ तर माछापुच्छ्रेमा हालसम्म आरोहण गर्न अनुमति दिइएको छैन । तस्वीर : रासस