दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला र दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर- चन्द्रकला क्षेत्री/रासस
तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमालका दृश्य देखिन्छ । तस्वीरः कृष्ण न्यौपाने/रासस