झापामा खोलाले बगाउँदा दुईको मृत्यु, पाँच बेपत्ता

झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको…

सम्बन्धित सामग्री

खोलाले बगाउँदा दुईको मृत्यु

खोलाले बगाउँदा तनहुँमा दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगे निवासी २० वर्षीय शिशिर कुमालको आइतबार साँझ घर नजिकैको साँगे खोलाले बगाउँदा मृत्यु भएको हो भने भानु नगरपालिका–६ लेङगाबारीका ३१ वर्षीय निमबहादुर मश्राङ्गीको चुँदीखोलाले बगाउँदा मृत्यु भएको हो ।

भ्याकुरे खोलाले बगाउँदा दुईको मृत्यु

रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ ।

भ्याकुरे खोलाले बगाउँदा दुईको मृत्यु

रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा वर्षाका कारण दुईको मृत्यु, एक सय २० घरमा क्षति

अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्कमा १० वर्षीय बालक समिर पौडेल र छत्रदेवमा ६५ वर्षीय धनबहादुर घर्तीको रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिराकोे उच्च जोखिममा रहेका र घरमा […]

खोलाले बगाउँदा दार्मामा दुईको मृत्यु

केही दिनदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जिल्लाको दार्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

मकवानपुरमा बाढीले बगाउँदा दुईको मृत्यु, त्रिभुवन राजपथ अवरुद्ध

हेटौँडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।     उनको शव स्थानीय प्रहरीले ...

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।

पहिराले घर पुरिँदा पोखरामा दुईको मृत्यु, एक बेपत्ता

वर्षाका कारण पहिरो आउँदा पोखरामा दुईको मृत्यु भएको छ भने खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। गएराति वर्षासँगै आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ पस्याङ पाखामा तारापति अधिकारीको घर पहिरोले पुर्दा पाहुना आएका अधिकारीको सालीकी छोरा १४ वर्षिय टंक क्षेत्रीको मृत्यु भएको हो । राति करीब साढे २ बजेतिर आएको पहिरोले घर…