घट्न थाल्यो तरकारीको भाउ

दसैँ सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ बिस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो । दसैँको समयमा खास गरी गोलभेँडा, काँक्रो, काउली लगायतका केही बस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याज लगायतको मूल्य सामान्य बढेको थियो । दसैँको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताहरूले गुनासो थियो । तर, दसैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य बिस्ता

सम्बन्धित सामग्री

घट्न थाल्यो तरकारीको भाउ

दुई साताअघि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ । सहज आपूर्ति र बिचौलियाहरू निरुत्साहित हुँदा मूल्य घटेको हो ।