सहकारीको सन्दर्भ ब्याजदर स्वचालित बनाइने

काठमाडौँ – सहकारीको ऋणमा अधिकतम ब्याजको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन तथा कार्यान्वयनमा समस्या हुन थालेपछि सहकारी विभागले स्वचालित बनाउने भएको छ। बजारमा ब्याजदर बढ्दा सन्दर्भ ब्याजदर पनि बढ्ने र घट्दा पनि घट्ने गरी ब्याजदर पुनरावलोकन गर्ने नीति बनाउन लागिएको हो। यसका लागि सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको ब्याज निर्धारण सुझाव उपसमिति’ गठन गरिएको […]

सम्बन्धित सामग्री

सन्दर्भ ब्याजदर परिमार्जनमा जुट्यो सहकारी विभाग, १९ प्रतिशत तोक्न महासंघको दबाब

सहकारी विभाग सन्दर्भ ब्याजदर परिमार्जनमा जुटेको छ । राष्ट्रिय सहकारी महासंघको दबाबपछि विभागले सन्दर्भ ब्याजदर वृद्धि गर्ने आन्तरिक तयारी सुरु गरेको हो । विभागअन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण समितिको प्राविधिक उपसमितिको बैठकले आइतबार...

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सहकारी अभियन्ताको माग

सहकारी अभियन्ताहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन हुनुपर्ने माग राखेका छन् । सहकारी पत्रकार समाजले बुधबार आयोजना गरेको कार्यक्रममा सहकारी ऐन र नियमावलीले गरेको सन्दर्भ ब्याजदरको व्यवस्था नै त्रुटिपूर्ण भएको उनीहरुले बताएका छन् । नीति निर्माता गलत भएकै कारण सहकारी अभियान प्रभावकारी हुन नसकेको तर्क उनीहरुको छ ।सहकारी संस्थामा ब्याजदर भन्दा पनि नागरिकको विश्वसनीयताको संकट रहेको स्वीकार […]

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सहकारी अभियन्ताको माग

सहकारी अभियन्ताहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन हुनुपर्ने माग राखेका छन् ।

सहकारीको सन्दर्भ ब्याजदर बढ्यो

१५ फागुन, काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ । सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो । गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर […]

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत ब्याजदर तोकेको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो । बजारमा गहिरिँदो तरलता अभावकाबीच बैंकहरुले निक्षेपको ब्याजदर नै ११.०३ प्रतिशत तोकेपछि सहकारी संघ संस्थाहरुले सन्दर्भ ब्याजदर अधिकतम १७ प्रतिशत पुर्याउन माग गरेका थिए । तर शुक्रबार बसेको ब्याजदर निर्धारण समितिले मध्य विन्दुमा १६ प्रतिशत तोक्ने निर्णय गरेको

सहकारीमा सन्दर्भ ब्याजदर लफडा : १६.२२ प्रतिशत नपुर्याए आन्दोलन !

सन्दर्भ ब्याजदर मुद्दालाई लिएर यतिखेर फेरि सहकारी क्षेत्रमा लफडा चलेको छ । सहकारी अभियन्ता र व्यवसायीहरू सहकारीको सन्दर्भ ब्याजदर समयसापेक्ष कम्तिमा पनि १६.२२ प्रतिशत पुर्‍याउनुपर्ने लबिङमा लागेका छन् । सन्दर्भ ब्याजदर (रेफरेन्स इन्ट्रेस्ट) सुझाव उपसमितिले सहकारीको ब्याजदर १६.२२ प्रतिशत कायम गर्न सिफारिस गरेको छ ।यता नियामक सहकारी विभाग र राष्ट्र बैंक भने उक्त माग सम्बोधन नगर्ने प्रयत्नमा लागेका छन् । जसले यतिखेर सहकारी व्यवसायी, अभियन्ता र नियामकबीच नै तिक्तता बढेको छ । आफूहरूको माग पूरा नभ

सहकारीको सन्दर्भ ब्याजदर बढाउन दबाब

सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पु-याउन राष्ट्रिय सहकारी महासंघले सहकारी विभागलाई दबाब दिएको छ । महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पु-याउन सरकारसँग माग गर्दै मंगलबार सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई भेटेर अल्टिमेटम दिएको हो । अध्यक्ष मीनराज कँडेलको नेतृत्वमा गएको महासंघको टोलीले रजिष्ट्रारलाई भेटी सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पु-याउन माग गर्दैै तीन दिनभित्र […]

सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सहकारी महासंघको दबाब

राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सरकारसँग माग गरेको छ । मंगलबार अध्यक्ष मीनराज कँडेलको नेतृत्व गएको महासंघको टोलीले सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई भेटी यस्तो माग गरेका हुन् ।लिखित रुपमै सन्दर्भ ब्याजदर वृद्धि गर्न दबाब दिएका महासंघको प्रतिनिधि मण्डलले तीन दिनभित्र निर्णय लिन समेत अल्टिमेटम दिएका छन् ।हाल सहकारी क्षेत्रमा १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयनमा रहेको छ । अहिले वाणिज्य बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर अफर गरिसकेक

सहकारीको सन्दर्भ ब्याजदर स्वचालित बनाउन गृहकार्य

सहकारीको ऋणमा अधिकतम ब्याजको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन तथा कार्यान्वयमा समस्या हुन थालेपछि  सहकारी विभागले स्वचालित बनाउने भएको छ । बजारमा ब्याजदर बढ्दा सन्दर्भ ब्याजदर पनि बढ्ने र घट्दा पनि घट्ने गरी ब्याजदर पुनरावलोकन गर्ने नीति बनाउन लागेको हो । यसका लागि सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको ब्याज निर्धारण सुझाव उपसमिति’ गठन गरेको छ । समितिले बजारको अवस्थाका आधारमा ब्याजदर निर्धारणसम्बन्धी मापदण्डका तय गर्न सुझाव दिने कार्यभार तोकिएको

सहकारीको १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर परिवर्तन हुने

हाल सहकारी क्षेत्रमा कार्यान्वयनमा रहेको १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर परिवर्तन हुने भएको छ । अहिलेको वित्तीय तरलता अभावको अवस्थामा सहकारी क्षेत्र समेत उक्त समस्याबाट प्रभावित भएपछि सन्दर्भ ब्याज परिवर्तन गर्न गरिएको मागलाई सरकारले सम्बोधन गर्ने भएको हो । मंगलबार ललितपुरमा आयोजित सहकारी अभियन्ता, सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन), सहकारी बैंकको समेत संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर परिवर्तन गरिन