ओलीको राजीनामा माग्दै प्रकाशमान सिंहले भने : नेपाली कांग्रेस नेतृत्वको सरकार आवश्यक भइसक्यो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन्। नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी अब नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन्।…

सम्बन्धित सामग्री

प्रकाशमान सिंहले गरे डक एण्ड डोरिस रेष्टुरेन्टको उद्घाटन

काठमाडौँ – राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन)  मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ। रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे। काठमाडौं महानगरपालिका वडा नम्बर २९ पुतलीसडकस्थित साहुकाजी छें ९घर० मा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। सिंहदरबारको उत्तरपटीको पुतलीडकको […]

सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छुः प्रकाशमान सिंह

नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन्।

पार्टीलाई विधि र नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छः नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताएका हुन्। नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये […]

नेतृत्व यही अवस्थामा रहे कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने दिन आँउछ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा कांग्रेस कमजोर भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण...

काम नगर्ने नेतालाई अब दोहोर्‍याउनु हुन्न: प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्‍याउन नहुने बताएका छन्। नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति काठमाडौँ शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै नेता सिंहले १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए। उनले पटकपटक जिम्मेवारी पाउँदा पनि […]

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो...

प्रकाशमान सिंहको कटाक्षः ओलीले रेल, पानीजहाज चलाइसकेकाले देउवा भाग्यमानी!

काठमाडौँ – नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संविधान बनाउनेले नै अहिले अपव्याख्या गर्न थालेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउलालाई पार्टीका तर्फबाट बधाइ दिँदै सिंहले ओलीको कार्यशैलीका कारण अहिलेको अवस्था आएको टिप्पणी गरे। एमाले संसदीय दलको नेता सुवास नेम्वाङले देउवालाई परमादेशबाट प्रधानमन्त्री भएको र धारा ७६ (५)को अपव्याख्या भएको टिप्पणी गरेपछि उनले […]