तेह्रथुमा एक घरमा आगलागी हुँदा सम्पूर्ण सामान नष्ट

तेह्रथुम । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएकोछ । बिहान ६ बजेदेखि अर्जुन अधिकारी बसेको घरमा आगलागी भएको हो । आगलागीबाट सोही घर जलेर नष्ट भएको हाे। नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, म्याङलुङ नगरपालिकाको दमकल र बजार बासीले आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार […]