एपिएफ, पुलिस र सैनिक महाविद्यालय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुर (क), सल्लाघारीको सैनिक आवासीय महाविद्यालय र साँगाको नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । योसँगै प्रतियोगिताको सेमिफाइनल सेमीकरण पूरा भएको छ । जोरपाटीको मनकामना सेकेण्डरी स्कुल बुधबार नै प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो । बिहीबार क्वार्टरफाइनलमा पुलिस स्कलुले […] The post एपिएफ, पुलिस र सैनिक महाविद्यालय सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल (ए) र साँगाको नेपाल पुलिस स्कुलबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको सेमिफाइनलमा एपिएफले जोरपाटीको मनकामना सेकेन्डरी स्कुललाई ४–० र पुलिस स्कुलले सल्लाघारीको सैनिक आवासिय महाविद्यालयलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँगको […] The post आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा first appeared on हाम्रो खेलकुद.

आयोजक एपीएफ स्कुल विजयी

आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर (क), सैनिक आमावि सल्लाघारी र नेपाल पुलिस स्कुल साँगा बिहीबार प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

पुलिस स्कुल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीतिपुरको नेपाल एपिएफ स्कुल, सल्लाघारीको सैनिक आवासीय महाविद्यालय, कीर्तिपुरको लेबोरेटरी मावि र साँगा नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । सैनिक महाविद्यालयले बुद्धनगरको काव्या स्कुललाई १४–० ले हरायो । सैनिकका डिग विजय शाही एक्लैले ९ गोल, दिपेश दुम्जानले २ रोहित श्रेष्ठ, समर्पण […] The post पुलिस स्कुल क्वार्टरफाइनलमा first appeared on हाम्रो खेलकुद.

सैनिक र ल्याब भिड्ने

साँगामा भइरहेको २९ औं अन्तरविद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको उपाधिका लागि सैनिक आवासीय महाविद्यालय भक्तपुर र ल्याबोरेटरी स्कुल कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ । बुधबार सेमिफाइनलमा सैनिकले आयोजक नेपाल पुलिस स्कुल साँगालाई १–० ले र ल्याब स्कुलले साबिक विजेता पुलिस स्कुल धरानलाई २–१ ले हराएका थिए ।

२९औं आइजीपी ट्रफी : सेमिफाइनल समीकरण पूरा

नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९औं अन्तर विद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको क्वार्टरफाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल ‘ए’, नेपाल पुलिस स्कुल धरान, ल्याबेरोटरी स्कुल र सैनिक आवासीय महाविद्यालय विजयी भई सेमिफाइनल प्रवेश गरेका छन ।

सैनिक र मोक्सदाको दोस्रो जित

सैनिक आवासीय महाविद्यालय ‘ए’ र मोक्सदा स्कुलले प्रधानसेनापति अन्तरस्कुल ट्वान्टी–२० क्रिकेटमा लगातार दोस्रो जित पाएका छन् । घरेलु टोली सैनिकले नेपाल पुलिस स्कुललाई १ विकेट र मोक्सदाले सैनिक आवासीय ‘बी’ लाई ८ विकेटले हराए ।

समान अधिकारको मागसहित माइतीघरमा बिगेसोको प्रदर्शन

ब्रिटिस गोर्खा सैनिकअन्तर्गत भर्ती भएका सिंगापुर पुलिस फोर्सलाई समान अधिकार दिनुपर्नेलगायत मागसहित प्रदर्शनमा उत्रिएका छन् । ब्रिटिस-गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले बिहीबार काठमाडौंको माइतीघरमा आफ्ना मागलाई लिएर प्रदर्शन गरेको हो ।

भारतीय सेनामा महिला सैनिक प्रहरी भर्ना

भारतको बेंगलरुस्थित द कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुलले पहिलो ब्याचको महिला सैनिक प्रहरी भर्ना गरेको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा धेरै सैनिक पठाउनेमा नेपाल दोस्रो

काठमाडौँ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सैन्य पठाउनेमा नेपाल दोस्रो स्थानमा उक्लेको छ । राष्ट्रसंघको वेबसाइटमा उल्लेख भएअनुसार राष्ट्र संघमा ट्रुप र पुलिस सबैभन्दा धेरै सैन्य शान्ति सेनामा पठाउनेमा नेपाल दोस्रो भएको हो । नेपाल तेश्रो स्थानबाट दोश्रो स्थानमा उक्लिन सफल भएको हो । हाल नेपाल संयुक्त राष्ट्र संघको १२...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल : पुलिस र एपिएफको विजयी सुरुवात

काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार पुलिसले ...