समान अधिकारको मागसहित माइतीघरमा बिगेसोको प्रदर्शन

ब्रिटिस गोर्खा सैनिकअन्तर्गत भर्ती भएका सिंगापुर पुलिस फोर्सलाई समान अधिकार दिनुपर्नेलगायत मागसहित प्रदर्शनमा उत्रिएका छन् । ब्रिटिस-गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले बिहीबार काठमाडौंको माइतीघरमा आफ्ना मागलाई लिएर प्रदर्शन गरेको हो ।

सम्बन्धित सामग्री

सर्वोच्चको आदेश कार्यान्वयनका लागि पूर्व ब्रिटिस गोर्खा सैनिकले प्रदर्शन गर्ने

काठमाडौं – पूर्व ब्रिटिस गोर्खा सैनिकले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि प्रदर्शन गर्ने भएका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सरकारले समान अधिकार सम्बन्धी फैसला कार्यान्वयन नगरे आफूहरु सडक प्रदर्शनमा उत्रिने चेतावनी दिएको हो। बिगेसो प्रमुख सल्लाहकार परी थापाले निरन्तर संघर्षको परिणाम अदालतले पीडितको पक्षमा फैसला गरे पनि सरकारले […]

चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ ।  चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले  प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।  ‘बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै […]

समान अधिकारको माग गर्दै बिगेसोको विरोध प्रदर्शन

काठमाडौं । ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज् विभागले समान अधिकारको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।  ब्रिटिस गोर्खा सैनिकअन्तर्गत भर्ती भएका सिंगापुर पुलिस फोर्सलाई समान अधिकार दिनुपर्नेलगायत माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।  बेलायतले भर्ती गरेर सिंगापुर लगिएपनि सिंगापुरका सैनिकसरह गोर्खाहरूको तलब, सेवा सुविधा नभएकाले चरणबद्ध आन्दोलनमा...

काँग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षको विरोध प्रदर्शन

नेपाली काँग्रेसको शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् । उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् । प्रदर्शनमा नेविसंघ, तर

कांग्रेसको शेखर समूहले पार्टी कार्यालमा प्रदर्शन गर्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन्।भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै आज दिउँसो १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन्। कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन्। ‘भातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपूर

आइपिएलमा ‘कुल चा’ को सानदार प्रदर्शन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा भारतीय क्रिकेट टोलीका चर्चित स्पिनर जोडी कुलदीप यादव र युजभेन्द्र चहल (कुल चा) ले सानदार प्रदर्शन गरेका छन् । कुलदीपले दिल्ली क्यापिटल्स र युजभेन्द्रले राजस्थान रोयल्सबाट खेल्दै पर्पल क्यापको दौडमा छन् । आइपिएलका ४१ खेल सकिँदा समान ८ खेलमा युजभेन्द्र चहलले १८ र कुलदीपले १७ विकेटका साथ […]

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डाैको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने एक लिटर डिजल र मट्टितेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ । पछिल्लाे ६ महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे ...

अफगानिस्तानमा महिलाहरुको प्रदर्शन रोक्न तालिबानद्वारा अश्रुग्यास प्रहार

काठमाण्डाै - सरकारमा सहभागी हुन पाउने माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई रोक्नका लागि तालिबानले अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बीबीसीले जनाएको छ । कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह...

भूतपूर्व ब्रिटिस गोर्खाको प्रदर्शन

भूतपूर्व ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिले तलब, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरूको जीवन रक्षाका लागि प्रदर्शन गरेको छ । बेलायतमा रहेका भूतपूर्व ब्रिटिस गोर्खाले आफूहरूलाई समान काममा तलब, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा […]

टी-१० लिगमा करणको सुधारिएको प्रदर्शन, पुनेको पहिलो हार

१६ माघ, काठमाडौं । नेपाली क्रिकेटर करण केसीले युएईमा भइरहेको टी-१० लिगमा सुधारिएको प्रदर्शन गरेका छन् । पुने डेभिल्सबाट पहिलो पटक टी-१० लिग खेलिरहेका करणले लगातार दोस्रो खेल खेल्दा प्रदर्शनमा सुधार गरे । कलन्दर्स विरुद्धको खेलमा उनले एक ओभर बलिङ गर्दै जम्मा ९ रन खर्चिए । सुरुवाती ५ बलमा समान एक रन खर्चिएका करणले अन्तिम […]