रुपन्देहीका व्यवसायी पौडेलको हत्या गर्ने मुख्य 'सुटर' पक्राउ :: Pahilopost.com

काठमाडौं: प्रहरीले काठ मिल व्यवसायी वसन्त पौडेलको हत्या गर्ने सुटर पक्राउ गरेको छ। पौडेललाई गोली हानी हत्या गरेको अभियोगमा मुख्य सुटर सुवाष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङलाई पोखराको रामबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्दहीका प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए। गत पुष २२ गते रुपन्देहीको देवदहमा पौडेलको

सम्बन्धित सामग्री

मादक पदार्थ सेवन गरी कुटपिट, श्रीमतीको गयो ज्यान

काठमाडौं : ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै-झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

राकेशभक्त पौडेलको हत्या आरोपमा एक नाबालकसहित १२ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । […]

राकेशभक्त पौडेल हत्या प्रकरण : १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश ग

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

बारा– जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले दबाब दिने उद्देश्यले सडक अवरुद्ध गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिँडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको […]

मृत्त भेटिएका बाराका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै परिवारले प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घट्नाको निश्पक्ष छानबिनको माग गरेको हो […]

बाराका पौडेलको हत्या आरोपमा ६ जना पक्राउ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

बाराका पौडेलको हत्या आरोपमा ६ जना पक्राउ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

काठमाडौं, जेठ १५ । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका ६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको […]

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त