भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

२० पुस, कञ्चनपुर । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए । […]

सम्बन्धित सामग्री

पेरिस आक्रमण : बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु

पेरिसमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आक्रमणकारीले कुर्दिश साँस्कृतिक केन्द्रलाई निशाना बनाएर स्थानीय समुदायका सदस्यहरूलाई गोली हानेको बताइएको छ। ६९ वर्षीय एक संदिग्धलाई घटना लगत्तै गिरफ्तार गरिएको थियो। उनी हालसालै जेलबाट छुटेको खुलेको छ। आक्रमणपछि घटनास्थलमा जम्मा भएका समूह…

कैलालीको अत्तरियामा गोली चल्यो, एक जना घाइते

३ पुस, कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । डीएसपी रविन्द्र पाण्डेका अनुसार न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम […]

‘गे क्लब’ भित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाकाे मृत्यु, १८ घाइते

अमेरिकामा एक ‘गे क्लब’ भित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बन्दुक हमलामा अन्य १८ जना घाइते भएका छन्

साथीले मजाकमा गोली चलाउँदा एक युवक गम्भीर घाइते

जनकपुरधाम : सिरहामा आफ्नै साथीले मजाकमा गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका छन्।लहान नगरपालिका वडा नम्बर २२ स्थित बेल्ही टोलमा स्थानीय रविन चौधरीको घरमा गोली चल्दा सोही ठाउँ बस्ने १८ वर्षीय दिलीप मुखिया गम्भीर घाइते भएका छन्।आइतबार बिहान करिब पौने ९ बजे चौधरीको घरमा १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलीप मुखिया बसिरहेकोमा ख्यालख्यालमै सुशान्तले गोली चलाउँदा दिलीपलाई लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले बताए। द

ख्यालख्यालमै गोली चलाउँदा एक जना गम्भीर घाइते

जनकपुरधाम – सिरहामा गोली चल्दा एक जना घाइते भएका छन्। जिल्लाको लहान नगरपालिका–२२ स्थित बेल्ही टोलमा स्थानीय रविन चौधरीको घरमा गोली चल्दा सोही स्थानका १८ वर्षीय दिलिप मुखिया गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। आइतबार बिहान करिब पौने ९ बजेको समयमा चौधरीको घरको १९ वर्षीय […]

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, अमेरिकाको निन्दा

७ वैशाख, काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता […]

जर्मनीको लेक्चर हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते

जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ । प्रहरीले आक्रमणकारी मारिएको पनि जानकारी दिएको स्पुतनिकले सोमबार उल्लेख गरेको छ। जर्मनीको म्यानहेम प्रहरीले एउटा लेक्चर हलमा बन्दुक बोकेका एक एक्लो आक्रमणकारीले धेरैलाई घाइते बनाएको बताएको छ। प्रहरीले बन्दुकधारी हमलाको क्रममा हाइडेलबर्गमा अपरेशन गरेको जानकारी दिएको र घटनामा धेरै […]

सुटिङमा अभिनेताले गोली चलाउँदा क्यामेरापर्सनको मृत्यु

अमेरिकी अभिनेता एलेक बाल्डविनले फिल्म सुटिङका दौरान बन्दुक चलाउँदा फोटोग्राफी निर्देशक हलिना हचिन्सको मृत्यु भएको छ । ‘रट’ फिल्मको एक्सन सिन सुटिङ भइरहँदा गोली चलेको हो । गोलीले ४२ वर्षीया हचिन्स घाइते भएपछि उनलाई  हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । तर, ज्यान बचेन । त्यसैगरी, निर्देशक जोइल सुजा पनि घाइते भएका थिए ।उनको अहिले उपचार भइरहेको छ ।   फिल्मी दुनियाँमा यस्ता दुर्घटनाका खबरहरु दुर्लभ रुपमा मात्रै सुनिने गरेका छन् । बन्दुकको प्रयोग गर्दा कडा सुरक्षा मापदण्ड

अमेरिकाको इन्डियानापोलिसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा आठजनाको मृत्यु

काठमाडौं। अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाउँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरू धेरै व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन्। प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएको छ।