गत असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पुर्यायो। एक सय बढी घर विस्तापित भए। बाढीले क्षति पुर्याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको रु ५० हजार राहत रकममध्येको पहिलो किस्ता रु २५ हजारसमेत पीडितले प्राप्त गरेका छैनन्।
ललितपुर महानगरपालिकाको नख्खु करिडोर, महाङकाल गाउँपा...