काठमाडौँ–प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले थारुहट आन्दोलन राजनैतिक आन्दोलन भएकाले यस घटनामा थुनामा परेका बन्दीहरूलाई रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले यस्तो माग गरेका हुन् ।
‘आज टीकपुर घटनाको आठ वर्ष भयो,’ उनले भने, ‘ध...