सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित, महाभूकम्पको खतरा

धनगढी । सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित रहेकोले जतिबेला पनि ठूलो भुकम्प आउन सक्ने बताइएको छ । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको बताए । ८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको वरिष्ठ भूकम्पविद् अधिकारी बताउँछन् । […] The post सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित, महाभूकम्पको खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सञ्चित हुँदै भूकम्पीय शक्ति, उपत्यकामा ठूलो भूकम्प जाने खतरा

काठमाडौं, माघ १। जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौंको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा […]

सञ्चित हुँदै भूकम्पीय शक्ति

काठमाडौँ । जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौँको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको

रुस ठूलो सामुद्रिक शक्ति बन्न चाहन्छ : पुटिन

पिटर्सबर्गमा रुसको नौसेना दिवसको अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अमेरिकाको प्रभुत्वको सामना गर्ने ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ भने। उनले नाटोको विस्तार र समुद्रमा ‘अमेरिकी प्रभाव बढाउने प्रयास’ रुसका लागि ठूलो खतरा भएको बताए। उनले रुसको स्वाधीनता र सार्वभौमसत्तामाथि आक्रमण  गर्नेहरूको सामना  गर्न आवाजको गतिमा आक्रमण गर्न सक्ने जिरकोन हाइपरसोनिक मिसाइललाई छिट्टै सेनामा समावेश  गरिने […]

पुटिनले भने– अमेरिकाको सामना गर्न रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ

१६ साउन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको बताएका छन् । रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् । उनले नेटोको प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको […]

‘चीन सबैभन्दा ठूलो ह्याकिङ शक्ति’, तारोमा अमेरिकी र भारतीय

एजेन्सी, २५ जेठ । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ । पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । […]

सत्ता स्वार्थ र ओलीको चालबाज : दलहरूको अस्वाभाविक विभाजन

काठमाडाैं : पछिल्लो समय नेपाली राजनीति निकै अस्थिर बन्न थालेको छ। नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग भयो। अहिले त्यसकै बाटोमा चाैथो ठूलो शक्ति जनता समाजवादी पार्टी (जसपा) छ। राजनीतिक दलको शीर्ष तह स्वार्थकेन्द्रित हुन थालेपछि बलियो बन्दै गएका दल स्खलित हुन थालेका छन्। फलस्वरुप दलहरू टुक्रा टुक्रामा फुट्ने खतरा बढ्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद् विघटन गरेपछि राजनीतिक दलभित्रको ध्रुवीकरण बढ्न थालेको हो। ओल

कोरोना महामारी विरुद्धको अन्तर्राष्ट्रियवाद

कोरोना (कोभिड १९) महामारीविरुद्धको विश्वयुद्ध जारी छ । केही साता अझै यो क्रम चल्छ किनकि यो खतरा मोलेर विजय प्राप्त गरिने साहसिक खेलजस्तो होइन । त्यसैले विश्व अहिले भौतिक ‘आइसोलेसन’ मा छ तर प्राविधिकरूपमा जोडिएकै छ । शक्ति र सामथ्र्यका दृष्टिकोणले साना–ठूला र विकासका दृष्टिकोणले निर्बल र सबल सबैले सकेसम्मको शक्ति कोरोनालाई परास्त गर्न लगाएका छन् । अहिले मानवताविरुद्ध ठूलो हमला भएको छ, जसलाई उन्नत प्रविधिले पनि पराजित गर्न सकेको छैन ।

परमाणुअस्त्र त्यागे उत्तर कोरिया 'ठूलो शक्ति बन्न सक्छ'

विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया अझै पनि पारमाणविक खतरा रहेको बताएको केही घण्टामै ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्।

सञ्चित हुँदै भूकम्पीय शक्ति

जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका