काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर सोलु हाइड्रोपावर कम्पनीलाई सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । हिजो बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले अब ३३ करोड सात लाख ७५ हजार रुपैयाँबराबरको ३३ लाख सात हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले जारी पुँजीको २४.५०...