नागरिकको कामका लागि भोलि नभन्न खाणको निर्देशन

तेह्रथुम: गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले नागरिकको काम गर्न भोलि नपर्खिन निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय तेह्रथुमको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको काम आजको काम आजै गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।तेह्रथुम पर्यटकीय रुपमा सम्भावना बोकेको जिल्ला भएकाले पर्यटन क्षेत्रबाट आर्थिक क्रियाकलपा बढाउन सकिने उनले बताए । तेह्रथुममा बुनेको […]

सम्बन्धित सामग्री

संसदीय सुनवाई विशेष समितिको पहिलो बैठक भोलि

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएका छ ।  भोलि बिहान ८ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षको समेत उपस्थिति हुने...

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौँ । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी […]

हेटौंडाको मतगणना भोलि विहानदेखि

३० वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबारमात्रै सुरु हुने भएको छ । शनिबार बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको सर्वदलीय बैठकले भोलि विहानबाट मतगणना थाल्ने निर्णय गरेको हो ।

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भोलि (फागुन २४ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् । बैंक तथा वित्तीय संस्था भोलि (मंगलबार) बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मैले के गर्ने, भोलि नै भन्छु– सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफूले के गर्ने भन्ने कुरा भोलि मात्र भन्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको मिति भोलिका लागि तोकिएको छ । 'मलाई पत्रकारहरूले के गर्नुहुन्छ, भनेर सोध्नुभयो । मेरो कुरा भोलि नोमिनेसनको बेलामा नै भन्छु,' पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई भृकुटीमण्डपमा शुक्रवार सम्बोधन गर्दै सिटौलाले भने । उनले आफ्नो साथमा रहने युवासँग सधैँ साथ रहने बताए । 'जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ । तिनीहरूको साथमा म रह...

ईपीएलको फाइनल भोलि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको फाइनल भोलि शनिबार हुँदैछ ।