विप्लव-सरकार वार्ताका चार महिनाः जेलमै विप्लव कार्यकर्ता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएको आज(सोमबार) चार महिना पुगेको छ । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाएपछि सरकार र सो समूहबीच २१ फागुनमा तीन बुँदे सहमति भएको थियो ।

सम्बन्धित सामग्री

अदालतमा हाजिर हुँदै ‘विप्लव’ कार्यकर्ता

काभ्रे । सार्वजनिक भौतिक संरचनाको विनाश तथा विस्फोटक पदार्थ मुद्दामा हाजिर हुन जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक सूचना प्रकाशन गरेसँगै विप्लव समुहका कार्यकर्ताहरु धमाधम हाजिर हुन थालेका छन् । हाजिर भएका उक्त मुद्दाका अभियुक्तहरु धरौटीमा छुटेका छन्  । ‘जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाजिर हुन आउन जारी गरेको म्याद अवधी भित्र यादव र ढुङ्गेल, सुवास देवजू, चमार सिंह […]

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।  कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् । यसअघि गत भदौ […]

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो । कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’ मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् । यसअघि गत […]

बनेपामा बस फुटाउन खोज्दा ‘विप्लव’ कार्यकर्ता कुटिए, ८ जना पक्राउ

काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन् ।बनेपाबाट

सवारी साधनमाथि तोडफोड गर्ने १८ ‘विप्लव’ कार्यकर्ता पक्राउ

न्युज अफ नेपाल, दाङ । दाङमा नेपाल बन्दका नाममा सवारीमाथि तोडफोड गर्ने ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १८ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँडेका उनीहरुले सवारीमा तोडफोड गर्ने प्रयास गरेका थिए । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको धानखोला क्षेत्रबाट ११ जना र राप्ती गाउँपालिकाको भालुबाङ क्षेत्रबाट ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको […]

प्रधानाध्यापकको हत्या आरोपमा विप्लव कार्यकर्ता पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।  प्रधानाध्यापक श्रेष्ठको २३ मंसिरमा बिहान ६ बजेतिर गोठबाट गाईवस्तु सार्दै...

खोटाङमा विप्लव कार्यकर्ताको सेल्टरमा छापा, एक कार्यकर्ता पक्राउ

खोटाङमा टेन्ट टाँगेर जंगलमा बसिरहेको अवस्थामा विप्लव कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल र प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ बागध्वजलाई पक्राउ गरेको हो ।

धनगढीमा विप्लव कार्यकर्ता प्रहरीबीच झडप

धनगढीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जनआन्दोलन