अदालतमा हाजिर हुँदै ‘विप्लव’ कार्यकर्ता

काभ्रे । सार्वजनिक भौतिक संरचनाको विनाश तथा विस्फोटक पदार्थ मुद्दामा हाजिर हुन जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक सूचना प्रकाशन गरेसँगै विप्लव समुहका कार्यकर्ताहरु धमाधम हाजिर हुन थालेका छन् । हाजिर भएका उक्त मुद्दाका अभियुक्तहरु धरौटीमा छुटेका छन्  । ‘जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाजिर हुन आउन जारी गरेको म्याद अवधी भित्र यादव र ढुङ्गेल, सुवास देवजू, चमार सिंह […]

सम्बन्धित सामग्री

इमरान खानको जमानत लम्बियो

लाहौर – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान  शुक्रबार आतंकवाद विरोधी अदालत (एटीसी) मा हाजिर भएका छन्। अदालतले लाहोरको कोर्प्स कमाण्डर हाउसमा भएको हमलालगायत तीनवटा मुद्दामा उनको अग्रिम जमानत जुन १३ सम्म बढाएको छ। खान कडा सुरक्षाबीच एटीसी लाहोरमा हाजिर भएका थिए। उनले आफ्नो ज्यानमा गम्भीर खतरा रहेको अदालतमा दोहोर्‍याएका छन्। पीटीआई कार्यकर्ता जिले शाहको हत्या […]

आन्दोलनमा आएका माओवादीका कार्यकर्ता भन्छन्- पार्टीले धोका दियो

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी विरुद्ध सडकमा आएको माओवादी निकट विभिन्न संगठनले नेतृत्वले आफूहरूलाई धोका दिएको बताएका छन्। आइतबार बानेश्वरमा भेटिएका नेता तथा कार्यकर्ताले आफूहरू सडकमा हाजिर लगाउन मात्र न आएको बताएका हुन्। नेतृत्वले एमसिसीलाई व्याख्यात्मक टिप्पणीका साथ पास गर्ने निर्णय गरेसँगै कार्यकर्तामा निराशा थपिएको छ। ‘एमसिसी राष्ट्रघाती छ। हामी यसको विरोधमा छौँ’ आन्दोलनमा आएका कार्यकर्ताहरूले एक स्वरमा भने।माओवादी केन्द्रले आज व्याख्यात्मक टिप्पणीसहित एमसिसी अ

हामीलाई थप घाइते नबनाऊ

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सरगर्मी बढिरहेको छ । कुनै बेला साम्यवादको रुमानी सपना बोकेर होमिएका नेता-कार्यकर्ता महाधिवेशनमा भाग लिन काठमाडौं कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हाजिर छन् । महाधिवेशन प्रतिनिधिको भीडमा जनयुद्ध लडेका र नलडेका दुवैथरी नेता-कार्यकर्ता मिसिएका छन् । माओवादी प्रतिनिधिको यो मेलामा दौडधूप गर्नेहरूको भीडमा भेटिइन्- […]

पक्राउ पर्दै छुट्दै नेकपाका कार्यकर्ता

उदयपुर : जिल्ला अदालत उदयपुरबाट धरौटी बुझाइ तारेखमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मोरङ जिल्ला अदालतमा हाजिर गराउन पक्राउ गरिएको छ।  बिहीबार जिल्ला अदालत उदयपुरले धरौटी लिई तारेखमा रिहा गरेका नेकपाका केन्द्रीय तथा जिल्ला नेताहरूलाई पुनः पक्राउ गरी मोरङ जिल्ल...