रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको विजयी

बुटवल  । रुपन्देही-५ मा नेकपा (एमाले)का बासुदेव घिमिरे विजयी हुनु भएको छ। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य […]

सम्बन्धित सामग्री

रुपन्देही - ५ : एमालेका बासुदेव घिमिरे निर्वाचित

रुपन्देही - रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरे ३६ हजार ८२२ मतसहित निर्वाचित हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत पाउनु भएको छ । घिमिरे र शाहबीचको मतान्तर ९ हजार ७०२ रहेको छ । यस्तै, प्रदेश सभा ५ 'क' मा एमालेका भूमिश्वर ढकाल र ५ 'ख' मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी हुनु भएको छ ।

रूपन्देही-५ मा एमालेका घिमिरे विजयी

बुटवल- रूपन्देही प्रतिनिधि क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे विजयी भएका छन् । उनले ३६ हजार ८२२ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका २७ हजार १२० मत पाएका छन् । उनीहरूबीच ९ हजार ७०२ मतको अन्तर छ ।

रूपन्देही ५ मा मतगणना सुरू

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ । सर्बदलीय बैठकको सहमतिपछि गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गणना सुरू भएको हो । अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका बासुदेव घिमिरे […]

रुपन्देही ५ : शाह र घिमिरेको मुख्य प्रतिस्पर्धा

कांग्रेसका भरतकुमार शाहको एकछत्र वर्चस्व रहेको क्षेत्रमा एकाएक तिलोत्तमा नगरपालिकाबाट नमुना काम गरेर राष्ट्रिय छवि बनाएका एमालेका बासुदेव घिमिरे चुनावी मैदानमा उत्रिएपछि मौसम चिसिँदै गए पनि लुम्बिनीको चुनावी तापक्रम निकै बढेको छ ।

एमालेका खिमलाल भट्टराईलाई दोहोरो झट्का!

काठमाडौँ। रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। रूपन्देही–५ मा एउटै प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन्।

रुपन्देही–५ मा एमालेका बासुदेव घिमिरेले पाए आधिकारिकता

बुटवल – रुपन्देही–५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। आइतबार रुपन्देही–५ मा एमालेकै तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन निर्देशिका २०७८ […]

रुपन्देही-५ मा एमालेका बासुदेव घिमिरेलाई आधिकारिकता प्रदान

रुपन्देही-५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रुपन्देही-५ मा एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।

रुपन्देही ५ मा एमालेबाटै २ जनाको मनोनयन दर्ता

२२ असोज, बुटवल । रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ । पार्टीबाट […]