लुकाइएको प्रेमपत्र

यो स्वर पहिले कतै सुनेजस्तो लाग्यो। म हतारहतार बाहिर आएँ। देखेँ, मेरो पहिलो प्रेम राकेश, जो डाक्टर भइसकेछ। उसले गीत सकेपछि सबैले ताली बजाए। उसले कैयौँपटक मेरो दादाको कोठामा बसेर गितार बजाउँदै गाएको थियो, मैले आफ्नो कोठाबाट ताली लगाएकी थिएँ।

सम्बन्धित सामग्री

तिम्रो नाममा

गीत लेख्छु प्रेमपत्र बन्छ,कविता लेख्छु,सम्मोहन बन्छ,आख्यानहरू प्रेमाख्यान बन्छन्, प्रेमालाप बन्छन् गजलहरू, मन किन पग्लन्छ यसरी, सधैं सधैं तिम्रो समीपमा मैनजस्तै !...

सुकेश चन्द्रशेखरले जेलबाट लेखे ज्याकलिनलाई प्रेमपत्र

एजेन्सी । मुद्रा अपचलन मुद्दामा जेलमा रहेका ठग सुकेश चन्द्रशेखरले पूर्व प्रेमिका तथा भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जेलबाट नै प्रेमपत्र लेखेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले पत्रमा यस्तो लेखेका हुन् । ‘तिम्रो बारेमा नसोचेको कुनै पल छैन । मलाई थाहा छ तिमी पनि मेरो बारेमा यस्तै सोच्छौ । तिम्रो सुन्दर दिलमा के छ […]

कथा : बलात्कारीलाई प्रेमपत्र !

अप्रिय प्रिय ! म अर्चना – तिमीद्वारा १५ वर्ष अघि बलात्कृत केटी । म एकदम सञ्चै छु । सुन्छु तिमीलाई सञ्चो छैन रे । हुनत तिमी सञ्चो हुनु र नहुनुले मलाई खासै फरक पर्दैन । नयाँ जिन्दगी पाएपछि अघिल्लो जुनीका सबै घटना र पात्र बिर्सन खोजे पनि तिमीहरू दुईजना मेरो दिमागमा सधैँ आउँछौ– एकजना मेरी […]

‘निष्ठुरी’को त्यो प्रेमपत्र

रातको करिब एघार बजे । सबैतिर चकमन्न । आफ्नो कोठामा घुमिरहेको पङ्खाको आवाज । टेबलभरि किताब छरपस्ट । सबै मिलाउँदा करिब एक दर्जन किताब होलान् । त्यति किताब पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु । साउनको महिना गर्मी निकै छ । झ्याल खोल्छु अनि किताब मिलाउनतर्फ लाग्छु । किताबको थुप्रोमा एउटा पुरानो साहित्यको पुस्तक भेटिन्छ । एकपछि अर्को गर्दै पाना पल्टाउँदै जाँदा विगतका अविस्मरणीय यादहरू एकाएक आउन थाल्छन् । विद्यालय पढ्दाका ती अविस्मरणीय याद एकपछि अर्को गर्दै मानसपटलमा फनक्क घुमेर जान

प्रेमपत्र

प्रिय काली, हेर न समय कति बदलिएछ । पोहोरको प्रणय दिवससम्म म हरेक दिन स्कुलबाट आएर फोन गरेर ‘के छ खबर ? के गर्दैछ्यौ ? सञ्चै हो ? दिन कस्तो रह्यो ? के खाजा खायौ ?’  भनेर नसोधिकन बस्न  सक्दिनथे  । मान्दैनथ्यो मेरो मन, बिहान उठेर ‘शुभप्रभात काली, सपना कस्तो देख्यौ ? के छ आजको […]

कंगनाको चाहना : उजुरी कम हाेस्, प्रेमपत्र बढी आओस्

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना साझा गरेकी छन् । उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन् । आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् । ‘विश्वमा केवल […] The post कंगनाको चाहना : उजुरी कम हाेस्, प्रेमपत्र बढी आओस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना

काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना साझा गरेकी छन् । उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन् । आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् । ‘विश्वमा केवल […]

जेलभित्र बन्द २१ वर्षीया महिला कैदीलाई जेल अधिकारीले नै ‘प्रेमपत्र’ लेखेपछि ...

हत्या आरोपमा दोषी ठहर भई जेलभित्र सजाय काटिरहेकी २१ वर्षीय साउना होरेलाई ‘प्रेमपत्र’ लेखेको आरोपमा इङ्ग्ल्यान्डको प्रशासनले जेल अधिकारीलाई पक्राउ गरेको छ । आतंकवाद विरुद्धको सुरक्षा टोलीमा कार्यरत जेल अधिकारीले कैद भोगिरहेका अपराधीसँग प्रेम सम्बन्ध राख्न खोजेपछि पक्राउ गरिएको हो । होरेले १६ वर्षीय बेकी वाट्सको हत्या गरेको आरोपमा अदालतले समेत दोषी ठहर गरिसकेको थियो । अर्काेतिर ती जेल अधिकारीले आईएस समर्थक सफिया शेखलाई समेत पत्र लेखेको पाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती जेल अधिकारीलाई निलम्बन...

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे ।