प्रिय काली, हेर न समय कति बदलिएछ । पोहोरको प्रणय दिवससम्म म हरेक दिन स्कुलबाट आएर फोन गरेर ‘के छ खबर ? के गर्दैछ्यौ ? सञ्चै हो ? दिन कस्तो रह्यो ? के खाजा खायौ ?’ भनेर नसोधिकन बस्न सक्दिनथे । मान्दैनथ्यो मेरो मन, बिहान उठेर ‘शुभप्रभात काली, सपना कस्तो देख्यौ ? के छ आजको […]