नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको संघारमै आइपुगेको छ । महाधिवेशनमा कसरी नेतृत्वमा पुग्ने भन्ने प्रतिस्पर्धा बाहेक कांग्रेसको मूल सिद्धान्तप्रति कसैको चासो छैन । बिपी कोइरालाले दिनुभएको प्रजातान्त्रिक समाजवादको नीति कांग्रेसजनहरुका लागि भाषणको मेसो मात्रै बनेको छ । महाधिवेशन भनेको पार्टीको विगतको समिक्षा र आगामी चार वर्षको नीनि, विचार तय गर्ने थलो भए पनि को …