काठमाडौँ – कोशी प्रदेशका तत्काली सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले अवहेलना मुद्दामा बयान दिएका छन्। मन्त्री राजभण्डारीले गरेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हेरफेरलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत रोकिदिएपछि उनले न्यायाधीशविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई उच्च अदालत प्रशासन आफैँले न्यायिक जानकारीमा लिएर अवहेलना मुद्दा चलाउने निर्णय गरेको थियो। अवहेलना मुद्दा प्रतिवेदनसहित सर्वोच्च […]
अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग जवाफ माग गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले साहसँग अवहेलनामा सजाय नहुनुपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ माग...
सर्वोच्च अदालतले काष्ठमण्डप पुनर्निर्माणमा अदालतकाे अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ। सर्वोच्चको यसअघिको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश गरेको हो।
सर्वोच्चले...
काठमाण्डाै – सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो ।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य निकालेपछि अधिवक्ताहरू लोचन भट्टराई, धनजीत बस्नेतलगायतले गएकाे माघ १६ गते अदालतको अवहेल...
अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले सफाई दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको इजलासले मागदाबी नपुग्ने भन्दै साफाई दिएको हो।
पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज...