सामाजिक विकासमन्त्रीले राजभण्डारीले अवहेलना मुद्दामा दिए बयान

काठमाडौँ – कोशी प्रदेशका तत्काली सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले अवहेलना मुद्दामा बयान दिएका छन्। मन्त्री राजभण्डारीले गरेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हेरफेरलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत रोकिदिएपछि उनले न्यायाधीशविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई उच्च अदालत प्रशासन आफैँले न्यायिक जानकारीमा लिएर अवहेलना मुद्दा चलाउने निर्णय गरेको थियो। अवहेलना मुद्दा प्रतिवेदनसहित सर्वोच्च […]

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणमा पहिलो दिन दुई प्रतिवादीको बयान

काठमाडौँ – ललिता निवास जग्गा मुद्दामा प्रतिवादी बनाइएका दुईजनाको बयान सकिएको छ। सिआइवीको सिफारिसका आधारमा आइतबार कीर्ते मुद्दा लगाएका २८९ जना प्रतिवादीमध्ये पक्राउ परेका दुई जनाको बयान लिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। सरकारी वकिल र प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। पक्राउ परेकाहरुको सोमबार न्यायाधीश भोलानाथ ढकालको इजलासमा […]

गीत चोरी मुद्दामा गायक एड शीरनले दिए न्युयोर्क अदालतमा बयान

काठमाडौं । बेलायती गायक एड शीरन आफूविरुद्ध दायर प्रतिलिपि अधिकारको मुद्दामा बयान दिन न्युयोर्क सहरको अदालतमा उपस्थित भएका छन् । उनको चर्चित गीत ‘थिंकिङ आउट लाउड’ मार्विन गेको गीत ‘लेट्स गेट इट अन’को नक्कल रहेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । गेको सन् १९७३ को हिट गीत ‘लेट्स गेट इट अन’का सहलेखकको परिवारको प्रतिनिधित्व […]

लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ ।न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम आज सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा […]

सन्दीप लामिछानेविरुद्धकाे बलात्कार मुद्दामा अदालतमा बयान सुरु

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा आज काडमाडौं जिल्ला अदालतले बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इलासमा आजबाट सुनुवाई सुरु भएको हो । बलात्कार आरोपमा सरकारी वकिलको कार्यालयले लामिछानेलाई १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ […]

बलात्कारका मुद्दामा बयान फेरिँदा पीडक र पीडित छुट्याउनै मुस्किल

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बलत्कारजस्तो जघन्य मुद्दामा पटक–पटक बयान फेरिँदा पीडित र पीडक नै छुट्याउनका लागि समस्या हुने गरेको बताउनुभएको छ । दोलखाको चरीकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसमा आज सर्वोच्च अदालतद्वारा आयोजित विद्यार्थीमाझ अदालत कार्यक्रममा बोल्नुहुँदै कामु प्रधानन्यायाधीश कार्कीले कतिपय बलात्कारजस्तो संवेदनशील मुद्दामा महिलाले प्रहरी र अदालतमा फरक–फरक बयान दिँदा पीडित र पीडक छुट्याउनै मुस्किल हुने …

पल शाह प्रकरणः नवलपुरमा पनि बालिकाले बयान फेरिन

पल शाहविरुद्धको बलात्कार मुद्दामा पीडित भनिएको बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरिकी छन्। ती बालिकाले यसअघि जिल्ला अदालत तनहुँमा पनि बयान फेरिकी थिइन्।  बुधबार अभिनेता पल शाह विरुद्ध परेको...

बलात्कार मुद्दामा बयान बदल्ने महिलालाई ३ महिना कैद

दैलेख : बलात्कार गरेको भन्दै उजुरी दिएकी एक २२ वर्षीया महिलाले बयान बदलेपछि जिल्ला अदालत दैलेखले उनलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ।प्रहरीमा दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार उनलाई तीन महिना कैद र पाँच हजार जरिवाना तोकेको हो । महिलाले गाउँको रिसिबीका कारण उजुरी दिएको भन्दै अदालतमा बयान फेरेको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले बताए ।राज्यका श्रोत, सा

पल शाहकाे बयान सकियाे, स्वीकारेनन् आरोप

काठमाडौँ – बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहको बयान सकिएकाे छ। अहिले उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिइरहेकाे छ। शाहका म्यानेजर जोशीकाे बयान अहिले भइरहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए। उनले भने, ‘शाहको बयान हिजो नै सकिएकाे हाे। अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान गरेका छौं।’ शाहले बयानका […]