पूर्वमन्त्री पाण्डेले छाडिन् लोसपा, एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा

रूपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेकी छन् । प्रदेश सरकारमा यसअघि उद्योग, वन तथा वातावरण मन्त्री रहेकी पाण्डेले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै लोसपा पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएका कारण परित्याग गरेको बताइन् । उनी सो पार्टीले पेस गरेको समानुपातिक सूचिको तेस्रो नम्बरमा सिफारिस रहेकी थिइन् । लोसपा […]

सम्बन्धित सामग्री

अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः केपी ओली

काठमाडौं, १८ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्। चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको ओलीले बताए। सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा दैलेखमा ओलीले भने,‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ।’

एमालेले भन्यो: सरकारको काममा सहयोग र समर्थन छ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।...

डोटीका भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा

२३ कात्तिक, डोटी । नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा […]

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । हिजो (आइतबार) दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

चिनियाँ सहयोग र सम्झौतालाई कार्यान्वयनमा लैजाने विदेशमन्त्री वाङको प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच दुई पक्षीय सहयोग र सम्बन्धलाई निरन्तरता दिने बारेमा छलफल भएको छ ।  चिनिया विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओली नेतृत्वको टोलीबीच आइतबार भएको भेटवार्तामा दुवै पक्षबीच दुई पक्षीय मामलाका विषयमा धेरै कुराहरु भएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख समेत रहेका राजन भट्टराईले जानकारी दिए ।त्यसक्रममा चिनियाँ चिनियाँ पक्षले चिनियाँ सहयोग र सम्झौतालाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको जनाएको छ । भेटवार्तामा  एमाले अध्यक्ष ओलीले

जनगणनामा सहयोग गरौं : एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा सहभागी हुन अपिल गरेका छन्। आज भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले जनगणनामा उत्साहपूर्वक सहभागी हुन  र सहयोग पुर्‍याउन अपिल गरे।अध्यक्ष ओलीले सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्न आह्वान गरे। राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउने भएकाले यसमा सहभागी भइ सहयोग गर्

एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

काठमाडौं, २५ भदौ । प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे । सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरिरहे । तर, एमाले सांसदहरूले टेरेनन् । एमाले सांसदको नाराबाजीका कारण सभामुख […]

शैक्षिक सुधारका लागि १० लाख सहयोग गर्ने एमाले अध्यक्ष ओलीको घोषणा

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो । निर्माणाधीन सो वडास्थित […]

एमाले फुट पर्खने छुट सभामुखलाई छैन ः एमाले

एमाले विभाजित होस् र त्यसलाई मलजल गर्छु र सहयोग पु¥याउछु भन्ने लागेको छ भने एमाले चुप लागेर बस्दैन । र, पनि, देखि, बाट लाग्दैन पहिले एमाले फुटिसकोस अनि दिन्छु भन्ने छुट सभामुखलाई छैन । यो दलीय व्यवस्था हो दलले निश्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने भएकाले माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही तत्काल कार्यान्वयन हुनुपर्छ ।

महामारीको बेला कर्मचारीलाई सहयोग नगर भन्नु आपत्तिजनक छ – नेता विष्णु रिजाल

काठमाडौं / नेकपा एमाले विष्णु रिजालले विपक्षीहरुहरुले कर्मचारीलाई उक्साउँदै सरकारलाई सहयोग नगर्नु भन्नु आपत्तिजनक भएको बताएका छन् । उनले प्रधानमन्त्री भइसकेको व्यक्तिहरुले समेत यस्तो टिप्पणी गर्नु