काठमाडौं । ललितपुरमा प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको सजेला गाउँपालिका-१ का राजेन्द्र राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको हाे । राजेन्द्रले आफ्ना छिमेकी ३८ वर्षका रामचन्द्र राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएकाे छ । राजेन्द्रले आवेगमा आएर छिमेकी रामचन्द्रको हत्या […]