खुकुरी प्रहार गरी हत्या

पर्साको बारा फेटा गाउँपालिका-४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठमा दिपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

बझाङको छबिसमा एक जनाको खुकुरी प्रहार गरी हत्या

बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेका हुन् । शुक्रबार साँझ ७: ३० बजे हत्या गरि फरार भएको स्थानीय मिन बहादुर मण्डेलले बताएका छन् । उनका अनुसार […] The post बझाङको छबिसमा एक जनाको खुकुरी प्रहार गरी हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

जनकपुरधाम – जंगलमा घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महतो कोईरी र सोही नगरपालिका –१ बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मंगलबार करिब ३ बजे कर्जन्हा नगरपालिका–१० […]

घरमा बसिरहेका भगिश्वरलाई खुकुरी प्रहार गरी हत्या

धनकुटा, २३ कात्तिक । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ छथरजोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी […]

खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ललितपुरमा प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको सजेला गाउँपालिका-१ का राजेन्द्र राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको हाे । राजेन्द्रले आफ्ना छिमेकी ३८ वर्षका रामचन्द्र राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएकाे छ । राजेन्द्रले आवेगमा आएर छिमेकी रामचन्द्रको हत्या […]

खुकुरी प्रहार गरी हत्या गर्ने कुमाल पक्राउ

बर्दिया, १२ कात्तिक । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको […]

४४ वर्षीय पुरुषको खुकुरी प्रहार गरी हत्या गरिएको अभियोगमा तीन जना समातिए

काठमाडौंः इलामको चुलाचुली गाउँपालिका-५ पुकुवामा झापा दमक नगरपालिका-३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ती जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। झ्याम्ले समेतका ५/७ जनाले खुकुरी…

चितवनमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

काठमाडौं । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कृष्णप्रसादले आफ्नै घरको ३ तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । […]

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सोलुखुम्बु, १८ चैत्र । आफ्नै श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनका पति पक्राउ परेका छन् । ३७ वर्षीया मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका […]

खुकुरी प्रहार गरी हत्या गरेकाे आराेपमा चार जना पक्राउ

मोरङ । खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेकाे आराेपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र एक १८ वर्षीय किशोर रहेका छन् । २८ कात्तिक राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय […] The post खुकुरी प्रहार गरी हत्या गरेकाे आराेपमा चार जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

खुकुरी प्रहार गरी वृद्धको हत्या

जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराइटोलमा एक वृद्धको हत्या भएको छ । ६५ वर्षीय महिकर चौधरीको बुधबार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।