काठमाडौँः राजनीतिक व्यवस्था परिवर्तन र स्वतन्त्रताको मागमा ज्यानको आहुति दिने शहीदको स्मरणमा आज दिवस मनाइयो। विभिन्न कार्यक्रमसाथ शहीद दिवस मनाइएको हो।
जहानियाँ राणा शासनको अन्त्यको मागसहित वि.सं. १९९७ मा प्राण आहुति दिएका धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सम्झनामा हरेक वर्ष माघ १६ गते दिवस मनाइन्छ।
दिवसकै अवसरमा…