कैलाली । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि खोज तथा उद्धार सामग्री खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयले आवश्यक सामग्री खरिद गर्न पहल पनि सुरु गरेको थियो । तर, असार १५ अघि मन्त्रालयका सचिव कमलराज ढकाल बिदामा गए । उनी बिदामा गएपछि सामग्री खरिद गर्ने काम […]