यमपञ्चक अर्थात् तिहारको आज चौथो दिन । आज गाईतिहार, गाईको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी...
नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज (मङ्गलबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआज गरेका हुन् ।
यमपञ्चक अर्थात् तिहारको चौथो दिन मंगलबार देशका विभिन्न स्थानमा गाईको पूजा गर्नेको भीड लागेको छ । पूजाआजा गरी गाईलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाउने चलन छ ।
काठमाडाैं । नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेह?ले घरमै र नहुनेह?ले गौशालामा गई गाईको पूजाआज गरेका हुन् । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गौशालामा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक […]
कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा ग
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौँथो दिन आज मंगलबार गाईको पूजा गरि मनाइँदै छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । गाई तिहार यमपञ्चकको चौँथो दिन मनाइने गरिन्छ […]