एलजी ओएलईडी ‘ईआईएसए अवार्ड २०२१’ मा सम्मानित

काठमाडौं । एलजी ओएलईडी ‘ईआईएसए अवार्ड २०२१’ मा सम्मानित भएको छ । ईआईएसए (एक्सपर्ट इम्याजिन एन्ड साउन्ड एसोसियशन) विश्वको सवैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठन हो ।उक्त संगठनले यो वर्ष एलजीका विभिन्न उत्पादनलाई सम्मान गरेको छ । ईआईएसए अवार्डमा एलजीका ओएलईडी टीभी, क्यूएनईडी मिनी एलईडी टीभी र एलजी ईक्लेयर साउन्डबार जस्ता उत्पादन सम्मानित भएका हुन् । एलजीको ६५इन्च जी१०एलईडी टीभीलाई ईआईएसएले सर्वश्रेष्ठ प्रिमियम ओएलईडी टीभी २०२१–२०२२ नाम दिएको छ । एलजी ओएलई

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड वर्ल्ड कन्फेडेरेसन अफ विजनेस (वर्ल्डकब) द्वारा आयोजना गरिएको विजनेस एक्सिलेन्स् अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ । विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सृजनात्मक अभ्यास आदि) मा मूल्यांकन गरी मुक्तिनाथ विकास बैंक सम्मानित भएको बैंकले जारी गरेको प्रेस […]

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित भएको छ । वर्ल्ड कन्फरेडेशन अफ बिजनेशद्वारा आयोजना गरिएको बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट बैंक सम्मानित भएको हो । विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट बैंक सम्मानित भएको हो । सो कार्यक्रमको आयोजना कर्ताले विश्वभरिका १३० वटा देशहरूका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ।...

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्सबाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् । सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ्ग क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम

र्‍यापर निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । र्‍यापर तथा समाजसेवी निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड-२०२१’ बाट सम्मानित भएका छन् । अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई दिने अवार्डबाट र्‍यापर श्रेष्ठ सम्मानित भएका हुन्। शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अवार्ड प्रदान गरे । सांगीतिक क्षेत्रमा विभिन्न अवार्ड समेत जितेका गायक श्रेष्ठले विगत […]

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो ।  साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।...

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो । साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।  यस सम्मानले भविष्यमा  साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको बैंकले

२० युवा चिकित्सक ‘एकेडेमिक एक्सीलेन्स अवार्ड’ बाट सम्मानित

नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीले २० जना युवा चिकित्सकलाई ‘एकेडेमिक एक्सीलेन्स अवार्ड’ बाट सम्मानित गरेको छ।

नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौँ – नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ। बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो। यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो। युरोम्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व […]

नेपाल इन्भेष्टमेन्ट बैंक ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागेजिनले वित्तीय क्षेत्रमा उत्कृष्ट बैंकलाई वार्षिक रुपमा प्रदान गर्दै आएको यो अवार्ड निकै प्रतिष्ठित मानिन्छ । सन् १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ । । बैंकको गुणस्तरीय सेवा,