समानुपातिकतर्फको चारवटा प्रदेशको छापियो मतपत्र, कुन प्रदेशका लागि कति छापियो ?

निर्वाचन आयोगले ४ मंसिरमा हुने चुनावका लागि चारवटा प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ ।