रोकिएन शेयर बजारको ओरालो यात्रा

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर १८८४.८१ मा ओर्लेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अङ्कले ओरालो लागेर ३६६.१९ मा ओर्लिएको छ। नेप्सेकाअनुसार कूल २३० कम्पनीका ६१ […]

सम्बन्धित सामग्री

शेयर बजारको ओरालो यात्रा अझै रोकिएन, २ अर्बको कारोबार

काठमाडौं, २३ चैत्र । साताको कारोबारको चौथो दिन बुधबार पनि शेयर बजार ओरालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव २८ अंकले घटेर ४५५ दशमलव ९४ विन्दुमा रोकिएको हो । […]

शेयर बजारको ओरालो यात्रा रोकिएन, २४ सय ५० विन्दु भन्दा तल

काठमाण्डाै – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ विन्दुमा झरेको छ ।  आज होटल, म्युचल फन्ड र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर ओरालो लागेको छ ।  आज दुई सय ३१ कम्पनीका ६२ लाख २३ लाख कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सक...